असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधि सभाको बैठक शुरु


पिपल अनलाइन
बुधबार, जेठ २४ २०८०११:३०

प्रतिनिधि सभाको बैठक शुरु

 काठमाडौँ - प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।

आजको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल हुँने कार्यसूचि रहेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध गरेका छन् ।

बजेटमाथि आज पनि सांसदहरुले आ आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल भएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend