असोज ३० गते २०८३ || October 16, 2026

विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय


पिपल अनलाइन
बुधबार, जेठ २४ २०८०११:५८

विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई विधेयक संसदमा पेश गर्न अनुमति दिएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend