कात्तिक १ गते २०८३ || October 17, 2026

'जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउनुपर्छ' : गगन थापा


पिपल अनलाइन
बुधबार, जेठ २४ २०८००१:०२

'जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउनुपर्छ' : गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। बु्धबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले निर्वाचन आयोगको कार्यालय कटौती गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै निर्णय तत्काल सच्याउन माग गरेका हुन् ।

उनले निर्वाचन आयोगको भूमिकालाई संकूचित पार्दा निर्वाचनको निष्पक्षतामाथि नै प्रभाव पार्ने बतए। उनले जिल्ला निर्वाचन आयोगलाई जिल्ला प्रशासनमा सार्ने काम भयो भने यसले निर्वाचन आयोगको भूमिका संकूचित हुने र कामसमेत प्रभावित हुने  धारणा व्यक्त गरे ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend