असोज ३० गते २०८३ || October 16, 2026

रवि लामिछाने भन्छन्-'नागरिकता नपाउनुको पीडा मलाई थाहा छ'


पिपल अनलाइन
बिहीबार , जेठ २५ २०८००१:३२

रवि लामिछाने भन्छन्-'नागरिकता नपाउनुको पीडा मलाई थाहा छ'

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो । त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend