असोज ३० गते २०८३ || October 16, 2026

राप्रपा नेपालले आज सरकारविरुद्ध प्रदर्शन गर्ने


पिपल अनलाइन
शुक्रबार, जेठ २६ २०८००८:००

राप्रपा नेपालले आज सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ - राप्रपा नेपालका जनवर्गीय संगठनहरूले संयुक्त रूपमा आज शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

भ्रष्टाचार, नागरिकता विधेयक खारेजी, संघीयताको खारेजी र हिन्दराष्ट्रको माग गर्दैं विरोध प्रदर्शन गर्ने भएको हो । दिउँसो २ बजे बबलमहलमा जम्मा भेला भएर जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

कोणसभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend