धादिङ - एक घर एक उद्योग हरेक घर सबै रोजगार भन्ने नाराका साथ धादिङ जिल्लाको १३ वाटै स्थानीय तहमा काम गर्ने उदेश्यले सिपमुलक तालिम सन्चालन गरेको थियो। Plan Star Sano Sansar skill development सस्थाले नेपालको सबै जिल्ला काम गर्ने लक्ष्य रहेको पहिलो प्राथमिकता धादिङ जिल्लालाई राखी कार्यक्रम सुरु गर्न खोजेको हो।
बर्तमन अवस्थमा नेपालमा दिनप्रतिदिन बेरोजगारको समस्य उत्पन्न भैरहेको अवस्थमा बेरोजगार निर्मुलिकरण गर्न र गरिब ,अपांग, समाजमा पिछडिएका वर्ग, दलित, एकल महिला लाई " अभियान एक घर एक उद्योग हरेक घर सबै रोजगार " भन्ने उदेश्यले धादिङबाट काम सुरु गर्न खोलेको केन्द्रिय महासचिव प्रस्थान सियनले बताए।
महासचिव सियनका अनुसार हरेक स्थानीय तहसङ्ग समन्वय गरि अगाडि बढने र सीप दिइ हरेको ब्यक्तिलाई स्वरोजगार बनाउने उदेश्य रहेको छ ।