असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


पिपल अनलाइन
बुधबार, जेठ ३१ २०८००९:११

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार अस्पताल पुगेका थिए। चिकित्सकले उनको मुटुसम्बन्धी परीक्षणका लागि २४ घण्टा अस्पतालमा राख्नुपर्ने बताएपछि उनी त्यहाँ बसेका थिए ।   


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend