असोज ३० गते २०८३ || October 16, 2026

देउवा र आरजु सिंगापुरमा, एक सातासम्म उपचार हुने


पिपल अनलाइन
बुधबार, जेठ ३१ २०८००९:१९

देउवा र आरजु सिंगापुरमा, एक सातासम्म उपचार हुने

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।

स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेको उनको सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी हुन ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend