कात्तिक १ गते २०८३ || October 17, 2026

 संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै


सोमबार, भदौ १३ २०७९०८:२८

 संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं - संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend