असोज ३० गते २०८३ || October 16, 2026

मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त


पिपल अनलाइन
बिहीबार , जेठ ३२ २०८०११:५६

मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

 काठमाडौँ - नेपाल सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

शंकरदास बैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि अर्याललाई सरकारले आजै मुख्यसचिवमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend