असोज ३० गते २०८३ || October 16, 2026

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने


पिपल अनलाइन
बिहीबार , जेठ ३२ २०८००२:३५

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

 काठमाडौँ - कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका हुन् । दुई अध्यादेश जारी भएसँगै कोशी प्रदेश सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend