असोज ३० गते २०८३ || October 16, 2026

नेपाल बैंकले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव


पिपल अनलाइन
शुक्रबार, असार १ २०८०१२:०३

नेपाल बैंकले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

काठमाण्डौँ - सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कर्मचारी माग गरेको छ।

बैंकले शुक्रबार असार १ गते ४६ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। बैंकले छैंटौँ तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले १ असारदेखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend