असोज ३० गते २०८३ || October 16, 2026

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट


पिपल अनलाइन
शुक्रबार, असार १ २०८००५:१९

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

 सुर्खेत - कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् ।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend