असोज ३० गते २०८३ || October 16, 2026

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दै


बिहीबार , भदौ १६ २०७९०२:२७

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दै

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दैछन्।

संयोजक सुमन सायमीका अनुसार साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गर्न लागिएको हो। सानेपाको हेरिटेज गार्डेनमा आज दिउँसो २ बजे एक कार्यक्रमकाबीच सम्पूर्ण स्वतन्त्र तथा वैकल्पिक उमेदवारहरुको तर्फबाट साझा चुनाव चिन्ह र साझा उम्मेद्बारको घोषणा कार्यक्रम राखिएको छ ।

अभियानका संयोजक सायमी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए।  


  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा निर्वाचन
  • # लौरो


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend