असोज ३० गते २०८३ || October 16, 2026

महानगरका विद्यालयमा बाधा पुर्‍याए कारबाही गर्ने बालेनको चेतावनी


पिपल अनलाइन
शनिबार, असार २ २०८००४:५८

महानगरका विद्यालयमा बाधा पुर्‍याए कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेन्द्रले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत शाहले विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । 

उनले काठमाडौं महानगरभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको जानकारी दिए। ‘मिति २०८०।३।३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend