कात्तिक १ गते २०८३ || October 17, 2026

सङ्खुवासभाको हेवाखोलामा बाढी :  सात घर बगायो, १७ जना सम्पर्कविहीन


पिपल अनलाइन
आइतबार, असार ३ २०८००९:०५

सङ्खुवासभाको हेवाखोलामा बाढी :  सात घर बगायो, १७ जना सम्पर्कविहीन

 काठमाण्डौँ - सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend