असोज ३० गते २०८३ || October 16, 2026

 ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन


पिपल अनलाइन
मंगलबार, असार ५ २०८००२:०८

 ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन

 काठमाडौँ  - नेपाल सरकारले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नयाँ नक्साबारेमा बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्य तथ्य जानकारी लिन दूतावासलाई निर्देशन भइसकेको जानकारी दिएका हुन् । । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend