काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।
पिपल अनलाइन

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend