असोज ३० गते २०८३ || October 16, 2026

स्वतन्त्र पार्टीको कार्यालय नयाँ घरमा, वार्षिक ३ लाख ५० हजार 


पिपल अनलाइन
बुधबार, असार ६ २०८०१२:५३

स्वतन्त्र पार्टीको कार्यालय नयाँ घरमा, वार्षिक  ३ लाख ५० हजार 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय सरेको छ ।

यसअघि काठमाडौंको बसुन्धारामा रहेको कार्यालय बालाजुमा सारिएको हो । समृद्धि स्कुल नजिकै ६ तले भवनमा पूजा गरेर कार्यालय बुधबार सारिएको हो ।

बसुन्धारामा रहेको कार्यालय सानो भएपछि नयाँ भवनमा सारिएको हो । उक्त भवनको भाडा मासिक ३ लाख ५० हजार तिर्ने सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend