असोज ३० गते २०८३ || October 16, 2026

धर्नामा बसेका नागरिकमाथि प्रहरीले दमन गरेको सांसद सिंहको आरोप


पिपल अनलाइन
बुधबार, असार ६ २०८००१:१४

धर्नामा बसेका नागरिकमाथि प्रहरीले दमन गरेको सांसद सिंहको आरोप

 काठमाडौँ - प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले धर्नामा बसेका नागरिकलाई प्रहारीले दमन गरेको आरोप लगाएका छन । 
उनले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका नागरिकमाथि प्रहरीले गरेको दमनको निन्दा गरेका छन। नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न उनले माग गरका छन ।

उनले नागरिकतासम्बन्धी विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ नगर्न सर्वोच्च अदालतको  ‘ध्यानाकर्षण’ गराए ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend