असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौं महानगरको निति तथा कार्यक्रम : एक वर्षमा ५ हजारलाई रोजगारी दिने 


पिपल अनलाइन
बुधबार, असार ६ २०८००६:२४

काठमाडौं महानगरको निति तथा कार्यक्रम : एक वर्षमा ५ हजारलाई रोजगारी दिने 

काठमाण्डौँ - काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन् ।

यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend