असोज ३० गते २०८३ || October 16, 2026

नेकपा एसको संसदीय दलको बैठक बस्दै


पिपल अनलाइन
बिहीबार , असार ७ २०८०११:४६

नेकपा एसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ - सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउँसो २ बजे उक्त दलको बैठक आह्वान गरिएको हो ।

आगामी वर्ष २०८०र८१ को विनियोजन विधेयक ९बजेट०माथि छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीका सांसदहरूले संसद्मै बजेट असन्तुलित भएको भन्दै असन्तुष्टि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend