असोज ३० गते २०८३ || October 16, 2026

प्रेम चलाउने आक्रमण : मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश


पिपल अनलाइन
बिहीबार , असार ७ २०८००४:५१

प्रेम चलाउने आक्रमण : मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend