असोज ३० गते २०८३ || October 16, 2026

ओखलढुंगाको चम्पादेवीमा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता


पिपल अनलाइन
शुक्रबार, असार ८ २०८००७:४४

ओखलढुंगाको चम्पादेवीमा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ - ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।  

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend