असोज ३० गते २०८३ || October 16, 2026

विगतमा जस्तो मल अभाव नहुने प्रधानमन्त्री दाहालको दाबी


पिपल अनलाइन
शुक्रबार, असार ८ २०८०१२:३४

विगतमा जस्तो मल अभाव नहुने प्रधानमन्त्री दाहालको दाबी

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव नहुने बताएका छन । उनले आज संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन मल भित्रिने दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको पनि जानकारी गराए । 

हरेक वर्ष किसानले समयमा मल नपाउदाँ समस्या भोग्दै आउनु परेको र सहुलियत मुल्यमा नभई विचौलियाको मार्फत माहँगोमा किन्न बाध्य भएका छन । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend