असोज ३० गते २०८३ || October 16, 2026

अझै भेटिएनन् संखुवासभामा बेपत्ता २० जना


पिपल अनलाइन
शनिबार, असार ९ २०८००६:४०

अझै भेटिएनन् संखुवासभामा बेपत्ता २० जना

काठमाण्डौँ - सङ्खुवासभामा आएको बाढीमा परी बेपत्ताहरुको खोजीमा जुटिरहेका नेपाली सेना तथा नेपाल प्रहरी ।  गत शनिबार आएको हेंवा खोलामा आएको बाढीले बेपत्ता पारेका २० जना अझै भेटिएका छैनन् । 


 तस्बिर : सुजन बज्राचार्य, रासस


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend