जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुन लागेको छ ।
उक्त अधिवेशन मा केन्द्रिय कमिटीका ४१० सदस्य,प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुने भएका छन्। पहिलो दिन पार्टी अध्यक्ष यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।