असोज ३० गते २०८३ || October 16, 2026

इनारमा डुबेर भोटेबहालमा दुईजना युवाको मृत्यु


पिपल अनलाइन
सोमबार, असार ११ २०८०१०:२६

इनारमा डुबेर भोटेबहालमा दुईजना युवाको मृत्यु

काठमाण्डौँ - काठमाडौँ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले रातोपाटीलाई बताए । 

पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend