असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौंको गोकर्णेश्वरमा आगलागी हुँदा दुई पसल खरानी


पिपल अनलाइन
सोमबार, असार ११ २०८०१०:३६

काठमाडौंको गोकर्णेश्वरमा आगलागी हुँदा दुई पसल खरानी

काठमाण्डौँ - काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको वर्कसपमा आगलागी भएको छ । आज बिहान भएको आगलागीका कारण एउटा रेस्टुरेन्ट र एउटा कस्मेटिक पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

आगलागीमा केही सवारी साधन पनि जलेका छन् । केहीबेरअघि आगलागी नियन्त्रणमा लिइएको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend