कात्तिक १ गते २०८३ || October 17, 2026

माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता


पिपल अनलाइन
सोमबार, असार ११ २०८००५:०३

माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता

काठमाडौँ - मोरङका नीरजकुमार कामतले नेपाली नागरिकता पाएका छन् ।

२६ वर्षीय कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

उनले केही दिनअघि काठमाडौंको माइतीघर मण्डलामा नागरिकता माग गर्दै भएको आन्दोलनमा आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले तत्काल ठूलो घटना हुनबाट जोगाएको थियो । उनी मोरङ कटहरी गाउँपालिका-४ का किसुनदेव कामत र गुलाबदेवी चौधरीका जेठो छोरा हुन्।


  • सम्बन्धित विषय:

  • # माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend