असोज ३० गते २०८३ || October 16, 2026

गुल्मीमा खहरे खोलाले बगाउँदा बाबुछोरीको मृत्यु


पिपल अनलाइन
सोमबार, असार ११ २०८००५:४३

गुल्मीमा खहरे खोलाले बगाउँदा बाबुछोरीको मृत्यु

काठमाण्डौँ - गुल्मीमा खहरे खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ दर्लिङमा सोमवार खहरे खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी जगतबहादुर पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend