असोज ३० गते २०८३ || October 16, 2026

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने


पिपल अनलाइन
मंगलबार, असार १२ २०८००७:१७

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

 हेटौंडा - बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०र८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको छ ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend