असोज ३० गते २०८३ || October 16, 2026

संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ


सोमबार, असोज ३ २०७९०५:४३

संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौं - आज माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ ।

संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए।


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # संविधान


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend