असोज ३० गते २०८३ || October 16, 2026

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ


पिपल अनलाइन
मंगलबार, असार १२ २०८००४:०९

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

काठमाडौँ - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन् । शाहलाई सीआईबीको टोलीले धुम्बाराही निवासबाट पक्राउ गरेको हो ।

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रहेका थिए ।  


  • सम्बन्धित विषय:

  • # ललिता निवास प्रकरण : सीआईबीद्धारा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend