कात्तिक १ गते २०८३ || October 17, 2026

बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै


पिपल अनलाइन
बुधबार, असार १३ २०८००६:४५

बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै

काठमाडौँ - बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक  बिहान ११ बजे भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक मंगलबार साँझ ६ बजे बस्ने भनिए पनि विशेष कारणवश स्थगित भएको थियो । 

विनियोजित बजेट २०८०र०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले मंगलबार साँझको बैठक स्थगित भएको थियो । 


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend