असोज ३० गते २०८३ || October 16, 2026

अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज राखिँदै 


पिपल अनलाइन
बुधबार, असार १३ २०८०११:२२

अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज राखिँदै 

 काठमाडौँ - पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । अनुसन्धानका लागि गत आइतबार निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो ।

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ । तर उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले भक्तजनलाई जान दिएका छैनन् ।

 


  • सम्बन्धित विषय:

  • # अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज राखिँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend