कात्तिक १ गते २०८३ || October 17, 2026

भारतीय सुरक्षाकर्मीको गोली लागेर दुई नेपाली युवाको मृत्यु


पिपल अनलाइन
बुधबार, असार १३ २०८०११:४३

भारतीय सुरक्षाकर्मीको गोली लागेर दुई नेपाली युवाको मृत्यु

काठमाडौँ - नेपाल भारत सीमा क्षेत्रममा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा दुई नेपालीको मृत्यु भएको खबर आएको छ ।

सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका छन् । सर्लाही प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो।


  • सम्बन्धित विषय:

  • # भारतीय सुरक्षाकर्मीको गोली लागेर दुई नेपाली युवाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend