असोज ३० गते २०८३ || October 16, 2026

बजेटका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


पिपल अनलाइन
बुधबार, असार १३ २०८०१२:२५

बजेटका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

 काठमाडौँ - बजेटप्रति चर्को असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार विहान बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बजेटमा आफूहरुको माग सम्वोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि बजेटका पक्षमा मतदान गर्ने निर्णय गरिएको एक सांसदले जानकारी दिए । एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नसकिने बताउँदै आएको थियो ।


  • सम्बन्धित विषय:

  • # बजेटका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend