असोज ३० गते २०८३ || October 16, 2026

बजेटको पक्षमा जसपा, ह्वीप जारी


पिपल अनलाइन
बुधबार, असार १३ २०८००३:३३

बजेटको पक्षमा जसपा, ह्वीप जारी

 काठमाडौँ - जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ ।

सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend