कात्तिक ३ गते २०८३ || October 19, 2026

वाइसिएलको गोरखा जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल चयन


सोमबार, असोज ३ २०७९०७:००

वाइसिएलको गोरखा जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल चयन

गोरखा - नेकपा (माओबादी केन्द्र)को युवासंग संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को गोरखा जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल चयन भएकी छन् । रम्मेतलाई जिल्ला संगठनको इन्चार्जको जिम्मेवारी दिएको हो ।

इन्चार्ज रम्तेलले संगठनले दिएको जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । उनले एक संचारमाध्यमसँगको कुराकानी   गोरखामा वाइसिएललाई थप शसक्त र मजबुत पादै पार्टीको खम्बाको रुपमा संगठनलाई स्थापित गर्ने बताए।

इन्चार्ज रम्तेल गोरखामा वाइसिएलको इन्चार्जसिप सम्हाल्ने पहिलो महिला नेतृ समेत रहेकी छन्। गोरखाको सिरानचोक गाउँपालिका घर भएकी नेतृ रम्तेल नेकपा माओबादी केन्द्र सिरानचोक गाउँपालिका समितिमा समेत आबद्ध छिन्।


  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • # युवासंग संगठ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend