असोज ३० गते २०८३ || October 16, 2026

पशुपतिनाथमा सुनको जलहरी पुनस्स्थापना गरियो


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००८:५४

पशुपतिनाथमा सुनको जलहरी पुनस्स्थापना गरियो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो ।


  • सम्बन्धित विषय:

  • # पशुपतिनाथमा सुनको जलहरी पुनस्स्थापना गरियो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend