असोज ३० गते २०८३ || October 16, 2026

सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध प्रदर्शन


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००३:५४

सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध प्रदर्शन

काठमाडौँ - विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

रातो प्लेटवाला सवारीसाधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्नेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन् । 


  • सम्बन्धित विषय:

  • # सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend