कात्तिक १ गते २०८३ || October 17, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको बिश्वासको मतको टुङ्गो आज लाग्ने 


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००६:४५

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको बिश्वासको मतको टुङ्गो आज लाग्ने 

 विराटनगर - ३० मिनेटका लागि स्थगित भएर पुनः ८ बजे बस्ने भनिएको कोशी प्रदेशको प्रदेश सभा बैठक आज बिहान ११ बजे बस्दैछ । बैठक स्थगित भएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना पाटीमा टाँसेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा उनले आफूलाई विश्वासको मत मागिसकेका छन् । उक्त निर्णय आज हुनेछ । 


  • सम्बन्धित विषय:

  • # कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको बिश्वासको मतको टुङ्गो आज लाग्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend