असोज ३० गते २०८३ || October 16, 2026

निजी तथा आवासीय विद्यालयको खैलाबैला : महानगरले भनेजसरी निजि शिक्षकलाई तलव दिन सकिँदैन !


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००९:०६

निजी तथा आवासीय विद्यालयको खैलाबैला : महानगरले भनेजसरी निजि शिक्षकलाई तलव दिन सकिँदैन !

काठमाण्डौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल प्याब्सनको काठमाडौं महानगर कमिटीले विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

सरकारले कुनै पनि सुविधा नदिएको अवस्थामा एकाएक निजी विद्यालयले सरकारीसरह तलब दिनुपर्ने भन्दै सार्वजनिक गरेको अपिलले निजी विद्यालय समस्यामा परेको प्यब्सनको महानगर कमिटीले यस्तो चेतावनी दिएको हो ।


  • सम्बन्धित विषय:

  • # निजी तथा आवासीय विद्यालयको खैलाबैला : महानगरले भनेजसरी निजि शिक्षकलाई तलव दिन सकिँदैन !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend