असोज ३० गते २०८३ || October 16, 2026

चितवन रोपाइँमा ओली (फोटोफिचर)


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००१:३२

चितवन रोपाइँमा ओली (फोटोफिचर)

काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर खेत रोपाइँमा सहभागी भएका छन् । ओलीले हात र मेसिनबाट धान रोपाइँ गरेका हुन् ।

राष्ट्रिय धान दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रममा ओली सहभागी भएका हुन् ।

नेपाल कृषि प्रधान देश भएकोले नाकाबन्दीले पनि गलाउन नसकेको ओलीको भनाइ छ । उनले धानको उत्पादनलाई वृद्धि गर्नुपर्ने पनि बताए ।

357483977_285492854039593_436396267601664620_n.jpg
undefined

 

349186506_285492787372933_5006324478253254141_n.jpg352370092_285493050706240_7787355906966861087_n.jpg


  • सम्बन्धित विषय:

  • # चितवन रोपाइँमा ओली (फोटोफिचर)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend