असोज ३० गते २०८३ || October 16, 2026

भ्रष्टाचारीलाई कारबाही गर्ने मिशनबाट सरकार पछि हट्दैन : कानुनमन्त्री गुरुङ


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००३:५४

भ्रष्टाचारीलाई कारबाही गर्ने मिशनबाट सरकार पछि हट्दैन : कानुनमन्त्री गुरुङ

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका कानुनमन्त्री धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गर्ने मिशनबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई आज शुक्रबार पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै उनले सरकार रहुञ्जेलसम्म भ्रष्टाचारका फाइल खोल्न नछाडिने बताएका हुन् ।

देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिशनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने उनको भनाए छ ।


  • सम्बन्धित विषय:

  • # भ्रष्टाचारीलाई कारबाही गर्ने मिशनबाट सरकार पछि हट्दैन : कानुनमन्त्री गुरुङ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend