असोज ३० गते २०८३ || October 16, 2026

आयल निगमका तत्कालीन निर्देशक खड्का दोषी ठहर, बिगोसहित १८ करोडभन्दा बढी जरिवाना


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००४:०७

आयल निगमका तत्कालीन निर्देशक खड्का दोषी ठहर, बिगोसहित १८ करोडभन्दा बढी जरिवाना

काठमाण्डौँ - नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रवार खड्कालाई १ वर्ष ३ महिना कैद तथा बिगोसहित १८ करोडभन्दा बढी जरिवाना हुने फैसला सुनाएको हो ।

९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ बराबर बिगो ठहर भई सोही बमोजिम जरिवाना समेत गरिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले लोकान्तरलाई जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # आयल निगमका तत्कालीन निर्देशक खड्का दोषी ठहर, बिगोसहित १८ करोडभन्दा बढी जरिवाना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend