असोज ३० गते २०८३ || October 16, 2026

'पूर्वमाओवादीहरुसँग पार्टी एकताका लागि ठोस पहल हुँदैछ' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
शनिबार, असार १६ २०८०११:४६

'पूर्वमाओवादीहरुसँग पार्टी एकताका लागि ठोस पहल हुँदैछ' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले एकताका लागि पहल गरिने बताएका हुन् ।


  • सम्बन्धित विषय:

  • # 'पूर्वमाओवादीहरुसँग पार्टी एकताका लागि ठोस पहल हुँदैछ' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend