कात्तिक १ गते २०८३ || October 17, 2026

आज श्री एयरलाइन्सका सबै उडान स्थगित


पिपल अनलाइन
आइतबार, असार १७ २०८००७:५०

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौँ - श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्न उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँ नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।  भोलि सम्पूर्ण उडानहरू सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आज श्री एयरलाइन्सका सबै उडान स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend