कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री प्रचण्ड र डा. सीके राउतबीच भेटवार्ता


पिपल अनलाइन
आइतबार, असार १७ २०८०१२:०७

प्रधानमन्त्री प्रचण्ड र डा. सीके राउतबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारलाई दिएको समर्थनका विषयमा छलफल भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्ड र डा. सीके राउतबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend